३१ असार २०८२, मंगलवार

समाचार


शनिबार देखि बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल हुँदैं

नेपालगन्ज: बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबार देखि कोहलपुरमा बाँके जिल्ला ‘ए’ डिभिजन लिग...

रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन

कोहलपुर,बाँके:गृह मन्त्रालयले आन्दोलनरत रुवी खान नेतृत्वको समूहसँग वार्ता गर्न तीन सदस्यीय समिति...

सोमबार सार्बजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ: सरकारले आउने सोमबार देशभर सार्बजनिक बिदा दिने निर्णय गरेको छ।  सो दिन इस्लाम धर्माबलम्बीहरुको...

नेपालगञ्जको चर्को गर्मिले मजदुरहरु थप प्रताडित

नेपालगञ्ज: बाँकेको नेपालगन्ज उपमहानगरपालिका २ घसेटि हरिजन मध्यान्हको चर्को गर्मीसँगै शरीरमा...

नेपालगन्जका अस्पतालहरु गर्मिका विरामीले भरीभराउ

कोहलपुर,बाँके: तातो हावा लुु चलेर अत्यधिक बढेको गर्मीका कारण बाँकेका अस्पताल र स्वास्थ्य संस्थाहरूमा...

टिपरकाे ठक्करबाट एक जनाको मृत्यु, राजमार्ग अवरुद्ध

बाँके:बाँकेको राप्तीसोनारी–९ स्थित पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएपछि...

बाँकेमा रगत अभाव

बाँके:पश्चिम नेपालका तीन प्रदेशको स्वास्थ्य हबका रूपमा परिचित बाँकेमा दिनदिनै बढ्दो तापक्रमका...

कोशी प्रदेशबाट प्रवेश गरेको मनसुन कहिले आईपुग्छ लुम्विनीमा !

कोहलपुर,बाँके: कोशी प्रदेशबाट प्रवेश गरेको मनसुन देशका अरु ठाउँमा पुग्न अझै केही दिन लाग्ने भएकाले...

वेस्ट इन्डिजले नेदरल्यान्ड्सलाई दियो १५० रनको लक्ष्य

काठमाडौँ:आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा आयोजक वेस्ट इन्डिजले नेदरल्यान्डससामु...