१८ मंसिर २०८१, मंगलवार

मुख्य समाचार


अर्घाखाँचीमा बसको ठक्करबाट एक जना बालिकाको ज्यान गयो, एक जना घाइते

अर्घाखाँची: अर्घाखाँचीको सन्धिखर्क ६ नरपानीमा बसको ठक्करबाट एक जना बालिकाको ज्यान गएको छ । एक जना ...

एनपीएल आजदेखि, उद्घाटन खेलमा जनकपुर र विराटनगर भिड्दै

काठमाडौं: नेपाल क्रिकेट संघ ९क्यान०को आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आज ...

आज १५ मंसिर २०८१ शनिवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक स्थितिमा सुधारको प्रयास सफल रहनेछ। कार्यक्षेत्रमा...

बैकुण्ठधाम महोत्सवबाट दुई करोडभन्दा बढी आम्दानी

बाँके\बाँकेको डुडुवा गाउँपालिका ५ मा पर्ने राप्ती नदीस्थित सिधनिया घाटमा व्यस्थितरुपमा बहुआयामिक...

लुम्बिनी बौद्ध विश्वविद्यालय २८९ जना विद्यार्थी दीक्षित

बाँके\लुम्बिनी बौद्ध विश्वविद्यालयका २ सय ८९ जना विद्यार्थी दीक्षित भएका छन् । शुक्रबार भएको...

३ प्रदेशको मौसम आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

कोहलपुर,बाँके:हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला  (बिहीबार बिहान)  देशका पहाडी...

चिसोबाट जोगिन के गर्ने ?

मौसम परिवर्तन हुँदा रोग लाग्‍ने डर हुन्छ। जाडो मौसममा बिरामी हुने जोखिम पनि कैयौं गुणा बढ्छ।...

तराईका केही स्थानमा हल्का हुस्सु

बाँके\हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा...

सुनको भन्सार दर आधा घट्यो

बाँके\सरकारले सुनको भन्सार दर घटाएको छ। मन्त्रिपरिषद् बैठकले सुनको भन्सार दर २० प्रतिशतबाट १०...