२९ श्रावण २०८३, शुक्रबार

मुख्य समाचार


बाँकेको बैजनाथका किशोरीले रोके १८ बालविवाह

बाँके बैजनाथ \ बाँकेको बैजनाथ गाउँपालिकाको एकता किशोरी क्लबले १८ वटा बाल विवाह रोकेको छ ।...

ब्यबसायिक च्याउ खेती बाट मनग्य आम्दानी गदै पदमीकली

बाँके बैजनाथ \ कोहलपुर नगरपालिका वडा न १ की पदमीकला बमले ब्यबसायिक रुपमा च्याउ खेती गर्न...

कोहलपुरमा संचालमा आयो ‘ह्याप्पी वर्ल्ड फनपार्क’

बाँके बैजनाथ \ बाँकेको कोहलपुरमा ३५ करोड लागतमा निर्माण गरीएको ह्याप्पी वर्ल्ड फनपार्क...

प्रधानमन्त्रीले शिलान्यास गरेका २८ परियोजनाको निर्माण कार्य सफलपूर्वक अगाडि बढ्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दोस्रो कार्यकालमा शिलान्यास गर्नुभएका सबै...

खाने होइन त अमला ?

बाँके बैजानाथ \अमलाको प्रयोग धेरै किसिमले गर्न सकिन्छ । तर ग्रामीण भेगमा विशेषतः मुखमा अमला...

बाँकेमा आइतवार ३७ जना डिस्चार्ज

बाँके बैजानाथ\ बाँकेमा आइतवार ३७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा...

बैजनाथ गाउँपालिकाले संचालनमा ल्यायो गरीबका लागि कोभिड अस्पताल

बाँके बैजनाथ\ बैजनाथ गाउँपालिकाले गरीब परिवारका लागि कोभिड १९ अस्थायी अस्पताल संचालनमा...

आर्थिक रुपान्तरण अब सहकारीले पुरा गर्छःथापा

बाँके बैजनाथ । बैजनाथ गाउँपालिका वडा न २ मा बाख्रा वितरण गरिएको छ । बैजनाथ गाउँपालिका हेफर...

को हुन् बाइडेन ?

न्युयोर्क — अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । डेमोक्र्याटिक...