७ बैशाख २०८१, शुक्रबार

धुमधामसाथ ‘मोहम्मद डे’ मनाउँदै
  • न्युज मानसराेवर

बाँके बैजनाथ \ जशने ईद मिलदुन्नबी को जुलुसमा नेपालगन्ज र्याली निकालिएको छ ।

नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव आज मनाइँदै छ ।
प्रायः ‘मोहम्मद डे’ भनिने आजको दिनमा मुस्लिम समुदायले ¥याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन छ ।

  • १४ कार्तिक २०७७, शुक्रबार प्रकाशित

  • Nabintech