१६ चैत्र २०८०, शुक्रबार

तक्षशिला एकेडेमीको अध्यक्षमा बेल्वासे चयन
  • न्युज मानसराेवर

बाँके कोहलपुरमा रहेको तक्षशिला एकेडेमी प्रालिको अध्यक्ष पदमा विष्णु प्रसाद वेल्वासे चयन भएका छन् । प्रालिको शनिबार सम्पन्न चोथौं साधारण सभाले वेल्वासेलाई अध्यक्षमा चयन गरेको हो ।

त्यसैगरी सदस्यहरुमा पुष्करनाथ रिजाल, मञ्जु कोइराला, शिव प्रसाद रेग्मी, भोज बहादुर खड्का, बिमला खत्री र बासु गिरी चयन भएका छन् । विद्यालयका अध्यक्ष कमल पछाईको सभापतित्वमा सम्पन्न भएको सभाले आगामि कार्यकालका लागि नयाँ बोर्डको चयन गरेको हो ।

सभाले आगामि शैक्षिक कार्यक्रम अनुमोद गर्नुका साथै प्रस्तुत आर्थिक तथा प्रगति प्रतिवेदन संशोधन सहित पारीत गरेको थियो ।

  • २४ कार्तिक २०७७, सोमबार प्रकाशित

  • Nabintech