१५ चैत्र २०८०, बिहीबार

कर्कलोमा प्रकाश सपुत र केकी अधिकारी भन्दैछन् ज्यान मात्र यता हो झल्को त्यतैको -भिडियो सहित
  • न्युज मानसराेवर

काठमाडौं  बिहिबार सार्बजनिक भएको लोक दोहोरी गित कर्कलोमा चर्चिक कलाकार प्रकाश सपुत र नायिका केकी अधिकारीले एक अर्कालाई ज्यान मात्र यता हो, झल्को त्यतैको भन्दै दमदार अभिनय गरेका छन् ।

बहुचर्चित गायिका बिष्णु माझी र बाबु कृष्ण परियारको श्वरमा रहेको गितमा प्रकाश र केकीले लोभलाग्दो अभिनय गरेका हुन् ।

बिजय दर्पणको शब्द, योगेश काजीको संगित र शेर केसीको प्रस्तुतीमा नेपाली मन युट्युब च्यानलबाट सार्बजनिक भएको गितको राजकुमार मगरले निर्देशन गरेका हुन् । अजय रेग्मीले खिचेको शुन्दर भिडियोको कारियोग्राफर राजिब समर हुन् ।

एचबिएन किस्मतले मास्टरिङ तथा मिक्सीङ गरेको गितको रेकर्डिङ गोबिन्द पराजुलीले गरेका हुन् । भिडियो

 

  • ५ मंसिर २०७७, शुक्रबार प्रकाशित

  • Nabintech