१२ बैशाख २०८१, बुधबार

स्वास्थ्य सामाग्री हस्तान्तरण
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।    सरसफाईमा खटिएका कर्मचारीलाई व्यक्तिगत सुरक्षा तथा सरसफाई सामग्री सहयोग गरिएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाले आयोजना गरेको   कार्यक्रममा नगर प्रमुख डा. धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का र प्रबक्ता प्रमोद रिजालले सरसफाई कर्मचारीलाई सहयोग सामग्री हस्तान्तरण गरेका छन् ।

नगर प्रमुख डा. धवलशम्शेर राणाले कोरोनाको उच्च जोखिमका बावजुद सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि उदाहरणीय कार्य गर्न आग्रह गरे ।

उप–महानगरपालिकाले जर्मन सहयोग (जिआईजेड) तथा विश्वका चिकित्सकहरुको सहकार्यमा सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीलाई साम्रगी सहयोग
गरेको हो ।

  • १७ मंसिर २०७७, बुधबार प्रकाशित

  • Nabintech