१२ बैशाख २०८१, बुधबार

अथकको बाँकेमा क्रियासिलता
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँके प्रतिनिधि सभा सदस्य  सांसद महेश्वर गहतराज अथकले राष्ट्रिय गौरवका आयोजनाहरुका बारेमा छलफल
गरेका छन् । सांसद महेश्वर गहतराज अथकले सिक्टा सिचाइ आयोजना प्रमुख लोक ब थापा संग सांसद अथकले छलफल गरेका हुन् ।

बांके र बर्दिया जनताको भविष्य बोकेको सिक्टा सिचाइको भेटमा  समिक्षा गरिएको थियो ।

अथकले अगैया देखी पश्चिम् नहर पुर्बि नहर र शाखा नहर छिटोभन्दा भन्दा छिटो संचालनमा ल्याउन आयोजना प्रमुख संग आग्रह गरेका हुन ।

सांसद अथकका स्वकीय  सचिव  दिलीप सोनीले आफ्नो फेसबुकमा उल्लेख गरेका छन् ।

 

  • २४ मंसिर २०७७, बुधबार प्रकाशित

  • Nabintech