बाँके बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिका १ गाभर भ्यालीमा पाउन घर संचालन छ र त्यहाँ स्थानीय मौलिक सांस्कृतिक र कलाहरु प्रत्यक्ष रुपमा हेर्न सकिन्छ र आनन्द लिन
सकिन्छ । धर्ती सन्तानका रुपमा परिचित थारु समुदायका किसोरी आफ्नो मौलिक पहिरनमा बैजनाथ गाउँपालिका १ गाभर भ्याली । तस्विर साभार गाभर भ्याली