८ बैशाख २०८१, शनिबार

आफ्नो मौलिक पहिरनमा थारु किसोरीहरु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेको बैजनाथ गाउँपालिका १ गाभर भ्यालीमा पाउन घर संचालन छ र त्यहाँ स्थानीय  मौलिक सांस्कृतिक र कलाहरु प्रत्यक्ष रुपमा हेर्न सकिन्छ र आनन्द लिन
सकिन्छ ।  धर्ती सन्तानका रुपमा परिचित थारु समुदायका किसोरी आफ्नो मौलिक पहिरनमा बैजनाथ गाउँपालिका १ गाभर भ्याली ।  तस्विर साभार गाभर भ्याली

  • २८ मंसिर २०७७, आईतवार प्रकाशित

  • Nabintech