१४ कार्तिक २०८३, शुक्रबार

लागुऔषधसहित ३१ जना पक्राउ
  • न्युज मानसराेवर

काठमाडौँ, कात्तिक १३  गते । नियमित गस्तीमा रहेको प्रहरीले देशका विभिन्न भागबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि, लागुऔषध र  हतियारसहित ३१ जना पक्राउ परेको छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरुलाई  सिन्धुली, मोरङ, चितवन, धनकुटा, ललितपुर, झापा, तनहुँ, बाँके, कञ्चनपुर, सुर्खेत, सुनसरी, बर्दिया र भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

  • १४ कार्तिक २०८३, शुक्रबार प्रकाशित

  • Nabintech