१४ कार्तिक २०८३, शुक्रबार

कालानमक धानको संरक्षण गरिँदै बाँकेमा
  • न्युज मानसराेवर

बाँके\सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालिएको  छ ।  परम्परागत कालानमक धानको जात हराउँदै गएको भन्दै यहाँका किसानले जिल्लाका कतिपय स्थानमा यसको व्यावसायिक खेती गर्न थालेका छन् । जिल्लाको जानकी गाउँपालिका–३ स्थित दीपाकुमारी काँदु गुप्ताले सुरुमा दुई कट्ठामा लगाएको कालानमक जातको धान अहिले १० कट्ठा जमिनमा लगाइएको छ ।  रासस 

  • १४ कार्तिक २०८३, शुक्रबार प्रकाशित

  • Nabintech