१४ कार्तिक २०८३, शुक्रबार

नरैनापुरमै करदाता सेवा, नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्ने
  • न्युज मानसराेवर

बाँके । बाँकेको दुर्गम ग्रामीण क्षेत्र नरैनापुर गाउँपालिकामा करदाता सेवा केन्द्र स्थापना भएको छ । गाउँपालिकामै सेवा केन्द्र स्थापना भएपछि स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई करसम्बन्धी कामका लागि सदरमुकाम नेपालगन्ज धाउनुपर्ने बाध्यता हट्ने भएको छ ।स्थानीय बासिन्दालाई करसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले सेवा केन्द्र सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।

  • १४ कार्तिक २०८३, शुक्रबार प्रकाशित

  • Nabintech