१४ बैशाख २०८१, शुक्रबार

सामाजिक जवाफदेहीता प्रवर्दन सम्बन्धि अन्तरक्रिया
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बैजनाथ गाउँपालिकामा सामाजिक जवाफदेहीता प्रवर्दन सम्बन्धि अन्तरक्रिया संचालन गरिएको छ ।

गाउँपालिमा अध्यक्ष मान बहादुर रुचाल वडा अध्यक्ष मन बहादुर खत्री ,कार्यापालिका सदस्य पालिका स्तरीय शाखा प्रमुख,प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी ,नागरिक समाजका अगुवा, पत्रकार लगाएतको सहभागिता उक्त अन्तरक्रियामा सहभागिता रहेको छ ।

प्याक्ट नेपालका दुर्लभ बोकटीले कार्यक्रमको सहजीकरण गरेका छन् । स्थानीय तहका काम कर्तवय र सामाजिक जनाफदेहीता मापनका औजाहरुको प्रयोग बारे अन्तरक्रियामा छलफल गरिएको छ ।
स्थानीय तहलाई दिएका अधिकार ३२० भन्दा पनि बढी रहेको अवस्थामा काम कर्तव्यको पालनाका विधि लगाएत विषयमा छलफल जारी रहेको छ ।

  • २ पुष २०७७, बिहीबार प्रकाशित

  • Nabintech