४ बैशाख २०८१, मंगलवार

आन्तरिक पर्यटन बोर्डमा बाँकेका कृष्ण चौधरी

आन्तरिक पर्यटन प्रवर्दन मा विशेष योगदान गर्ने १२ जना लाई बोर्डले छनोट गरेको हो ।  

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  आन्तरिक पर्यटन बोर्डमा बाँकेका कृष्ण चौधरी छनोटमा परेका छन् ।

आन्तरिक पर्यटन बोर्ड पुनस्थापना समिति लुम्बिनी प्रदेशमा १२ जना मध्य बाँकेका कृष्ण चौधरी र भाष्कर काफ्ले लाई छनोट गरेको छ ।

बोर्डले दाङ सुन्दर गौतम, रोल्पा इश्वरी गौतम, बर्दिया कृष्ण भट्टराइ ,रुपन्देही गणेश बेल्वासे ,लुम्बिनी मिथुन श्रेष्ठ ,अर्घाखाची पदम ब खत्री ,रुकुम भरत पुन, गुल्मी नवराज भूसाल ,नवलपरासी लक्ष्मी कार्की लाई  आन्तरिक पर्यटन पुनस्थापन समिति लुम्बिनी पदेश समितिमा छनोट गरिएको छ ।

आन्तरिक पर्यटन प्रवर्दन मा विशेष योगदान गर्ने १२ जना लाई बोर्डले छनोट गरेको हो ।

  • ३ पुष २०७७, शुक्रबार प्रकाशित

  • Nabintech