११ बैशाख २०८१, मंगलवार

दलित महिला संघ बाँके द्वारा खजुरामा बोरिङ सहयोग
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  खजुरा गाउँ पालिका वडा न ५ मा महिला कृषक समूह लाई दलित महिला संघको आयोजना बोरिङ हस्तान्तरण गरिएको
छ ।

खजुरा गाउँपालिका उपाध्यक्ष एक माया विकको प्रमुख अथितिमा उक्त बोरिङ हस्तान्तरण तथा उद्घाटन गरिएको हो ।

आर्थिक रुपान्तरण र कृषि उत्पादनमा बोरिङ सहयोगले दलित महिलाहरुको उत्थान हुने विश्वास लिएको खजुरा गाउँपालिका उपाध्यक्ष एक माया विकले बताइन् ।

कार्यक्रममा दलित महिला संघ बाँके अध्यक्ष निरमला सुनार पदाधिकारी कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।

D.C.A  को सहयोगमा दलिम महिला संघले बाँके  जिल्लाका विभिन्न स्थानीय तहमा काम गर्दै आइरहेको छ ।

  • १२ पुष २०७७, आईतवार प्रकाशित

  • Nabintech