१० जेष्ठ २०८२, शुक्रबार

कोहलपुरमा आज १८ जना संक्रमण मुक्त
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर नगरपालिका आज १८ जना कोरना संक्रमित निको भएका छन । संक्रमण मुक्त हुनेमा ८ जना पुरुष र १० जना महिला छन। यसै गरी आज २ जना पुरुषमा संक्रमण देखा परेका छन। अब कोहलपुरमा ६९ जना संक्रमित रहेका छन । संक्रमित सबै होमआइसोलेसनमा रहेका छन। उनीहरुलाई स्वास्थ्य मनोपरामर्श सेवा उपलब्ध गराइएको कोहलपुर नगरपालिका कोभिड १९ फोकल पर्सन गेहराज खनालले जानकारी गराएका छन।

  • ३१ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech