१२ श्रावण २०८१, शनिबार

एमालेले कारबाही गरेका सांसद शाही र वली पदमुक्त नहुने
  • न्युज मानसराेवर

बुटवल — नेकपा (एमाले) ले कारबाही गरेका सूर्य चिह्नबाट चुनाव लडेका दुई जना सांसद पदमुक्त नहुने भएका छन् ।लुम्बिनी प्रदेशसभा सचिवालयले आइतबार एमालेलाई पत्र लेखेर अजय शाही र विमला वलीलाई पदमुक्त गर्न नमिल्ने बताएको हो ।एमालेले शाही र वलीलाई दलको आचारसंहिता, विधान र ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेर पदमुक्त गर्न भदौ १ गते प्रदेश सभामुखलाई पदमुक्त गर्न पत्र बुझाएको थियो ।

  • ६ भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech