१२ श्रावण २०८१, शनिबार

आज कोहलपुरमा १९ जना संक्रमण मुक्त
  • न्युज मानसराेवर

कोहलपुर। कोहलपुरमा आज १९ जना कोरना संक्रमण मुक्त भएका छन। संक्रमण मुक्त हुनेमा १० पुरुष ९ महिला छन। अब कोहलपुरमा संक्रिमित संख्या ८९ मा झरेको छ । यसै गरी आज ५ जना संक्रमित थपिएका छन। उनीहरु मध्य ४ पुरुष १ महिला रहेको कोहलपुर नगरपालिका कोभिड फोकल पर्सन गेहराज खनालले जानकारी गराएका छन।

 

  • ६ भाद्र २०७८, आईतवार प्रकाशित

  • Nabintech