बैजनाथ । कक्षा १२मा अध्ययनरत्त विद्यार्थीहरुलाई कोरना खोप लगाइने भएको छ ।
बैजनाथ गाउँपालिका स्वास्थ्य शाखाले कक्षा १२ मा अध्ययनरत्त विद्यार्थीहरुलाई कोरना खोप अभियान मार्फत खोप सेवा उपलब्ध गराउने भएको छ ।
खोप सेवा लाई प्रभावकारी बनाउन अभिभावक नागरिक समाज लगाएतमा स्वास्थ्य शाखा प्रमुख लक्षमण शाहीले समन्वयन गर्नाको लागि अपिल गरेका छन।
विद्यार्थीहरुलाई एक्सत्राजेनिका नामक खोप लगाइने छ ‘शाहीले जानकारी गराएका छन।
खोप अभियान ११ गते बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्रको कार्यालय बाट शुचारु गरिने छ।
खोप सेवा लिनका लागि अनिवार्य प्रवेश पत्र ल्याउनु पर्ने बताइएको छ।