बाँके। मिडिया नेपालले केन्द्रिय कार्य समिति विस्तार गरेको छ ।
मिडिया नेपालका अध्यक्ष गोपाल प्रसाद पौडया द्धारा जारी हस्ताक्षरमा पाँच (५) उपाअध्यक्ष, उपत्यका संयोजक एक (१) महासचिव एक (१) कोषाअध्यक्ष एक (१) प्रदेश प्रमुख ,केद्रिय सदस्य विस्तार गरेको उल्लेख गरेका छन ।
बाँके जिल्लामा बाट मिडिया नेपालमा श्रीधर सुवेदी उपाध्यक्षमा मनोनित गरिएका छन। २०५७ साल बाट बाँकेका कोहलपुर बाट पत्रकारीता शुरु गरेका सुवेदी हाल (एन.एन) मिडिया प्रा.ली का अध्यक्ष छन।