१२ श्रावण २०८१, शनिबार

पिपुल्स भोलिन्टर्स बाँकेको संयोजक राजु रुचाल
  • न्युज मानसराेवर

बाँके । बाँकेमा नेकपा एकीकृत समाजबादी पार्टी  निकट  पिपुल्स भोलिन्टर्स घोषणा गरिएको छ ।
राजु रुचालको संयोजकत्वमा एक सय एक  पिपुल्स भोलिन्टर्स समिति विस्तार गरिएको गरेको छ ।

नेकपा एकीकृत समाजबादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको सहभागितामापिपुल्स भोलिन्टर्स  घोषणा गरिएको युवा संघका केन्द्रिय महासचिव दिपक जिएमले जानकारी गराए ।

संयोजक घोषणा गरिएतापनि सदस्यहरुको नामवली भने उपलब्ध गराइएको छैन।

  • २६ भाद्र २०७८, शनिबार प्रकाशित

  • Nabintech