१० जेष्ठ २०८२, शुक्रबार

नेपालगञ्जबाट अवैध सामान बरामद
  • न्युज मानसराेवर

बाँके। नेपालगञ्ज उपमहानगरपालिका–वडा १० बाट प्रहरीले अवैध सामान बरामद गरेको छ । भारतबाट भन्सार छलि भित्र्याईएको लत्ताकपडा, बल्ब, हार्डवेयरको सामान बरामद भएको प्रहरीले जनाएको छ ।

१ लाख ४६ हजार मूल्य बराबरको बरामद सामान थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

  • ११ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech