१० जेष्ठ २०८२, शुक्रबार

१५ जना होमआइसोलेसनमा उपचाररत कोहलपुरमा
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर नगरपालिका मा आज २ जना कोरना संक्रमित थपिएका छन भने १ जना कोरना संक्रमण मुक्त भएका छन । पछिल्लो समय कोहलपुरमा कोरना संक्रमित संख्यामा सुधार आएको छ । अब कोहलपुरमा १५ जना होमआइसोलेसनमा उपचाररत छन कोहलपुर कोभिड १९ फोकल पर्सन गेहराज खनालले जानकारी गराएका छन।

  • १७ आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech