११ श्रावण २०८१, शुक्रबार

कोहलपुरमा सुत्केरी पशुका लागी २ हजार भत्ता
  • न्युज मानसराेवर

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले सुत्केरी पशुका लागी भत्ता वितरण गरेको छ ।

आज एक कार्यक्रमको आयोजना गरि नगर पशु सेवा शाखाले सुत्केरी पशुका लागी भत्ता वितरण गरेको हो । शाखाले ४२ गाई र ५७ सुत्केरी भैसीलाई पोषण युक्त खानेकुरा खुवाउनका लागी भत्ता वितरण गरिएको  शाखा प्रमुख तिलक आचार्यले जानकारी गराए ।

प्रति गाई तथा भैसीका लागी २ हजार भत्ता प्रदान गरिएको शाखाले जनाएको छ ।

  • १ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech