८ बैशाख २०८१, शनिबार

बर्षाले पुर्याएको क्षति बारे अध्ययन गर्दै कोहलपुर नगरपालिका प्रवक्ता (फोटो फिचर )
  • न्युज मानसराेवर

कोहलपुर । भारी बर्षाले किसानका धान बालीमा परेको प्रभाव बारे अध्ययन गर्न कोहलपुर नगरपालिका प्रवक्ता तथा वडा न ३ का अध्यक्ष माधव रिजाल लगाएत टोलीले नगरका विभिन्न भागको क्षति विवरण तथा  अध्ययन गरेको छ ।

कोहलपुर नगर कृषि शाखाले दिएको जानकारी अनुसार २० प्रतिशत किसानका धान बालीमा बर्षाले नष्ट पुर्याएको छ ।

  • ४ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • Nabintech