८ बैशाख २०८१, शनिबार

कांग्रेस सभापतिको मतगणना राती १० बजेदेखि
  • न्युज मानसराेवर

बाँके\ नेपाली कांग्रेसको सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदान मंगलबार राती १० बजेदेखि सुरु हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले राती १० बजेदेखि सभापतिको मतगणना सुरु गरिने जानकारी गराएको छ ।

समितिका अनुसार सभापतिको मतगणना सकिएपछि एक दिन निर्वाचन समितिले आराम गरेर बिहीबारदेखि मात्रै मतगणना सुरु गर्ने योजना बनाएको छ। मतदान भएपनि निर्वाचन समितिका सदस्य, उम्मेदवार र उनीहरूका प्रतिनिधिलेलगायतले आराम नपाएकाले उनीहरूको आरामका लागि समय छुट्याइएको समितिका सदस्य ए‍गराज पोखरेलले जानकारी गराएका छन।

  • २८ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech