७ बैशाख २०८१, शुक्रबार

कोहलपुर नगरपालिको प्राङ्गनबाट मोटरसाईकल चोरी
  • न्युज मानसराेवर

काेहलपुर\ काेहलपुर नगरपालिकाे प्राङ्गनबाट माेटरसाईकल चाेरी चाेरी भएकाे छ । काेहलपुर मदन ३ स्थानीय थिर बहादुर तिवारीकाे नाममा भएकाे भे १० प ६९७५ नम्बरकाे माेटरसाईकल काेहलपुर नगरपालिकामा १ बजेर ५० मिनेट तिर २२० माेटरसाईकल हराएकाे छ । पहिले पनि काेहलपुर नगरपालिकाबाट माेटरसाईकल हराएकाे थियाे तर अहिलेसम्म पनि भेटिएको छैन ।

  • १ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech