३१ जेष्ठ २०८१, बिहीबार

लुम्बिनी प्रदेशमा मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम
  • न्युज मानसराेवर

बुटवल\ मुक्तिनाथ विकास बैंक लिमिटेडले लुम्बिनी प्रदेशको विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकका अनुसार पुस महिनामा बैंकले कोटीहवास्थित पशुपति स्कुल र कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो ।

त्यसै गरी बैंकले सुनवल–११, जारगहस्थित नेपाल प्रहरी युक्ति ट्रेनिङ सेन्टरमा पनि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

  • ११ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech