१२ श्रावण २०८१, शनिबार

डब्लु डब्लु एफ नेपाल प्रमुख र गाइका डोल्माले गाभर भ्याली भ्रमण गरे
  • न्युज मानसराेवर

बाँके बैजनाथ \डब्लु डब्लु एफ नेपाल प्रमुख डा घनश्याम गुरूङ र नेपालकी चर्चीत गाइका तथा डब्लु डब्लु एफ संरक्षण सद्भभाव दुत आनी छोइङ डोल्माले  गाभर भ्याली भ्रमण गरेका छन।

संरक्षण सद्भभाव दुत आनी छोइङ डोल्मा बाँके बर्दिया क्षेत्रमा स्थानीय समुदायले गरेको संरक्षण र पर्यापर्यटन अभियान महत्वपूर्ण रहेको बताइन। बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र पर्यापर्यटनको हब बनिरहेको र समुदाय कृयाशिल रहेको प्रति आफुलाई हर्षित तुल्याएको डब्लु डब्लु एफ नेपाल प्रमुख डा घनश्याम गुरूङ भनेका छन। 

गाभर क्षेत्रको पर्यापर्यटन अभियानका बारेमा जानकारी समेत लिएका थिए।’होम स्टे संचालक कृष्ण चौधरीले भने।’ उनीहरुले बाँके राष्ट्रिय निकुञ्जको प्रमुख पर्यटकीय क्षेत्रको रूपमा गाभर बिकास गर्न सकिने हुँदा दृश्यहरुको संगम स्थल समेत भनेका छन ।’ संचालक चौधरीले भने ।’

  • १४ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech