१२ श्रावण २०८१, शनिबार

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?
  • न्युज मानसराेवर

बाँके\ नेपाली बजारमा बिहीवार सुनको मूल्यमा गिरावट आएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा काराेबार भएको थियो ।

​यस दिन चाँदी प्रति तोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

  • १५ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech