१५ चैत्र २०८०, बिहीबार

न्यायाधीश कार्की नबस्ने बताएपछि सुनुवाई सर्यो
  • न्युज मानसराेवर

काठमाडौं । संसद विघटनविरुद्को मुद्दाको सुनुवाइ फेरि एक सातालाई सरेको छ । न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलाशमा नबस्ने बताएपछि सुनुवाइ स्थगन भएको हो । अर्को पेसी पुस २९ गतेलाई तोकिएको छ ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायाधीश कार्की इजलासमा बसेपछि प्रश्न उठाएका थिए । उनले विगतमा प्रधानमन्त्री केपी ओलीकै सल्लाहकार भएकाले संवैधानिक इजलासमा कार्कीबारे प्रश्न उठाएका हुन् ।

  • २२ पुष २०७७, बुधबार प्रकाशित

  • Nabintech