१३ बैशाख २०८१, बिहीबार

तराईमा हुस्सु र कुहिरो, जनजीवन प्रभावित
  • न्युज मानसराेवर

बाँके बैजनाथ  ।  तराई क्षेत्रमा केही दिनदेखि लगातार बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ।

बिहानीपख अधिकांश तराईका जिल्लामा कुहिरो लाग्दा जनजीवन प्रभावित बनेको छ।

चिसो बढेपछि दैनिक कार्य प्रभावित भएको छ। मानिसहरू ठाउँठाउँमा आगो तापेर बसिरहेका छन्।

हुस्सु र कुहिरोका कारण यातायात सञ्चालनमा पनि समस्या भएको छ।

मौसम पूर्वानुमान महाशाखाले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

यस्तै आज प्रदेश १ का उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। भने प्रदेश ५ र मा समेत बाक्लाे हुस्सु लागेकाे छ ।

केही जिल्लाहरूमा स्थानीय सरकार र नागरिक समाजका अगुवाहरू बाट चाेक चाेकमा दाउरा  उपलब्ध गराइएकाे जानकारी प्राप्त भएका
छन्र ।  सेक्वटर  वन  हरूमा प्रित केजी ८ रूपैयाका दरले दाउरा समेत उपलब्ध गराइएकाे छ ।

  • १८ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech