११ बैशाख २०८१, मंगलवार

फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो।

मूल्य बढेपछि पेट्रोल ११४, डिजेल ९७ र हवाई इन्धन ६७ रुपैयाँ प्रतिलिटर भएको छ। ग्यासको मूल्य भने बढेको छैन।

बढेको मूल्य मंगलबार राति १२ बजेपछि लागू हुनेछ।

निगमले हालैमात्र पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। नेपाल समय

  • ४ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech