१३ बैशाख २०८१, बिहीबार

पहाडमा हल्का वर्षा र हिमालमा हिमपात, पर्सिबाट मौसम सफा रहने
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  आगामी दुई दिनसम्म पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ।

आज प्रदेश १ र प्रदेश २ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भोलिसम्म पहाडी क्षेत्रमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहे पनि पर्सि आइतबारबाट भने मौसम सामान्यता सफा रहने महाशाखाको भनाइ छ।

  • ७ फाल्गुन २०७७, शुक्रबार प्रकाशित

  • Nabintech