७ बैशाख २०८१, शुक्रबार

चैत्र १३ गते बाल विवाह मुक्त घोषणा हुदै बैजनाथना वडा न १
  • न्युज मानसराेवर

बैजनाथना वडा न १ बाल विवाह मुक्त घोषणा गरिने भएको छ ।
चैत्र १३ गते वडालाई बाल विवाह मुक्त घोषणाको तयारीमा लाग्ने सबै सरोकारवाला सम्बत निकायहरुलाई समन्वयनात्मक निर्देशन गरिन्छ बाल विवाह मुक्त गा पा घोषणाका लागि रणनीतिक योजना निमार्ण कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले भने ।

आवश्यक रणनितिक योजना निमार्णमा थप अन्य वडाहरुलाई मा के कसरी हुन सक्छ बाल विवाह मुक्त गर्नु पर्छ त्यसका लागि गाउँपालिका प्रतिवद्ध रहेको रुचालले भने ।

कार्यक्रममा बाल विवाह मुक्त गाउँपालिका बनाउन आवश्यक ऐन निमार्ण भएको अन्तिम चरणमा रहेको बताइएको  छ ।
रणनितिक योजना कार्यन्वय गर्न कडा रुपमा कानून पालना गर्नुको कुनै विकल्प नरहेको बैजनाथ गाउँपालिका उपाध्यक्ष शारद रेग्मी विकले कार्यक्रममा भनिन् ।

बाल विवाह रोगथाम परियोजनाले बैजनाथमा बाल विवाह मुक्त घोषणा गर्ने उदेश्यले विगत लामो समय देखी बालबाविका क्षेत्रमा काम गर्दे आइरहेको छ ।

प्लान नेपालको आर्थिक सहयोग तथा स्याक नेपाल को सहजीकरणमा  मुख्य रुपमा परियोजनाले किसोरी क्लब गठन पर्नगठन तथा सरोकारवाला निकाय संग समन्वय गर्दै आइरहेको बाल विवाह रोगथाम परियोजना सामाजिक परिचालिका वविता शाहले जानकारी दिइन् ।

कार्यक्रममा बैजनाथ गाउँपालिका वडा अध्यक्ष कार्यपालिका सदस्य स्थानीय संघ संस्था लगाएतको सहभागिता रहेको थियो ।

  • ८ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech