१२ बैशाख २०८१, बुधबार

आगलागि पिडितलाई राहत सामाग्री वितरण
  • न्युज मानसराेवर

बाके बैजनाथ । बैजनाथ गाउँपालिका वडा न १ मा आगलागि पिडितलाई राहत उपलब्ध गराइएको छ ।
निर्मला दमाई र मिना विककाृ घरमा २० गते आगो लागेको थियो ।

घरमा आगो लाग्दा दुवै घर पूर्ण रुपमा क्षति भएका थिए ।

आगलागि बाट  घर नष्ट भए पनि मानविय क्षति भने भएको छैन ।

आगो के कारणले लाग्यो सो को अध्ययन भइरहेको बताइएको छ ।

वडा अध्यक्ष रुप ब मल्लका अनुसार आगलागि बाट पिडित लाई तत्काल राहत स्वरुप  ब्यान्केट १ थान झुल २ थान तिर्पाल १ थान बाल्टी १ थान जग १ थान खाना पकाउने भाडा लगाएत आवश्यक सामाग्री उपलब्ध गराइएको वडा अध्यक्ष रुप ब मल्लले जानकारी गराए ।

  • २२ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech