१४ बैशाख २०८१, शुक्रबार

शे-फोक्सुण्डोको मनोरम दृश्य ७ तस्बिरमा
  • न्युज मानसराेवर

बाँके बैजनाथ । डोल्पा जिल्लाको सुन्दर ताल शे–फोक्सुण्डो साहसिक पर्यटनका लागि प्रख्यात क्षेत्र हो। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा अवस्थित यो ताल सामुद्रिक सतहबाट ३ हजार ६११.५ मिटर उचाइमा छ।

 

कान्जिरोवा हिमालको काखमा अवस्थित शे–फोक्सुण्डो ताल नेपालको सबैभन्दा गहिरो तालका रुपमा परिचित छ। सधैं सफा र निश्चल देखिने यो ताललाई सन् २००७ मा रामसार क्षेत्रमा सूचीकृत गरिएको थियो।


कैद गरेका शे–फोक्सुण्डोका मनोरम दृश्य

  • २ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech