१३ बैशाख २०८१, बिहीबार

रोकियो माधव नेपाल समूहका सांसदको राजीनामा, संसदमा अनुपस्थित हुने
  • न्युज मानसराेवर

काठमाडौं – नेकपा एमालेको माधव-झलनाथ पक्षका सांसदहरू राजीनामा दिने निर्णयबाट पछि हटेका छन्। तर, प्रधानमन्त्रीले विश्वासको मत लिने बैठकमा भने उनीहरूले अनुपस्थित हुने निर्णय गरेका छन्।

बैठकपछि एमाले उपाध्यक्ष एवम् सांसद भीम रावलले आजको विश्वासको मत दिने बैठकमा आफूहरू अनुपस्थित हुने निर्णय गरेको जानकारी दिए।

आजको बैठकमा २१ जना सांसद सहभागी थिए।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech