१५ चैत्र २०८०, बिहीबार

संकेत सकारात्मक थप  एक सय साठी निको भए संक्रमित कोहलपुरमा
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  होम आइसोलेसनमा रहेका  थप  एक सय ६० जना कोरना संक्रमिति निको भएका छन् ।

५३ जना पुरुष र ६२ जना महिला सहित एक सय ६० कोरना संक्रमित निको भएको कोहलपुर नगरपािलका स्तरीय कोभिड -१९ फोकल पर्सन गेहराज खनालले जानकारी दिए ।

होम आइसोलेसनमा मात्र एक हजार ४७जना कोभिड -१९ का संक्रमिति पुगेका छन् ।

यसै गरी एक जना पुरुषको मृत्यु भएको छ ।   कोभिड अस्पतालमा २२ जना उपचारत्त छन् ।

उपचारत्त उनीहरु मध्य ८ महिला र १४ पुरुष रहेका छन् । त्यस्तै कोहलपुर आइसोलेसन केन्द्रमा १९ को संख्या उपचारत्त रहेको खनालले जानकारी दिए । उनका अनुसार १५ पुरुष र ४ जना महिला छन् ।

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech