७ बैशाख २०८१, शुक्रबार

एक सय सत्तरी निको भए आज कोहलपुरमा
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुरमा आज एक सय सत्तरी कोरना संक्रमिति निको भएका छन् ।

९८ जना पुरुष ७२ जना महिला गरी एक सय सत्तरी कोरना संक्रमित निको भएका छन् ।

यसै गरी चार सय ७६ जना पुरुष र चार सय ४५ जना महिला गरी कूल नौ सय २१ होम आइसोलेसनमा छन् ।

त्यस्तै अस्थायी कोभिड अस्पतालमा २२ जना उपचारत्त छन् भने आइसोलेसन केन्द्रमा १३ जना उपचारत्त रहेको फोकल पर्सन गेहराज खनालले जानकारी गराए ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech