१५ बैशाख २०८१, शनिबार

अनलाइन पत्रकार संघको रक्तदान अभियान सुरु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कोरोना संक्रमित विरामीलाई लक्षित गरि अनलाइन पत्रकार संघ, बाँकेले साता ब्यापी रक्तदान अभियान  आज बाट  सुरु गरेको छ ।

जिल्लामा  कोरोना संक्रमण बढेसँगै  रगत अभाव भएको खवर बाहिरिए पछि साता ब्यापी रक्तदान अभियान शुरु गरिएको  संघका अध्यक्ष कमल न्याैपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार आज १५ जनाले रक्त दान गरिएको जानकारी गराए ।

अभियान एक हप्ता सम्म चल्ने छ ।

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech