१३ बैशाख २०८१, बिहीबार

विधि र पद्धति उल्लंघनमा माधव नेपालले कीर्तिमान कायम गरे : शंकर पोखरेल
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेकपा एमाले नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधव नेपालले संसदीय विधि र पद्धति उल्लंघनमा कीर्तिमान कायम गरेको टिप्पणी गरेका छन्।माधव नेपाल समूहले छुट्टै पार्टी खोल्ने चर्चा चलिरहेका बेला मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन्। सामाजिक सञ्जालमा लेखेका छन्, विधि र पद्धतिको कुरा गरेर नथाक्ने माधव कमरेडको नाममा संसदीय विधि र पद्धति उल्लंघनको कीर्तिमान कायम भएको सुन्नुपर्दा दुःख लाग्ने रहेछ।”

  • ९ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech