१५ चैत्र २०८०, बिहीबार

संविधान र नागरिकता अध्यादेश दुई हातमा राखेर पढौं अनि बहस गरौं : शान्ता चौधरी
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेकपा एमालेकी नेतृृ शान्ता चौद्यरीले नागरिकतासम्बन्धि व्यवस्थाका सम्बन्धमा संविधान र अध्ययादेश दुवै हातमा लिएर अध्ययन गरेर मात्र बहस गर्न आग्रह गरेकी छिन्।

सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, ‘संविधानमा उल्लेख भएभन्दा नागरिकता विधेयकतामा केही फरक छैन। यदि बाबुआमाको पहिचान भएन भने आमाको नामबाट त्यस्ता सन्तानले बंशजका आधारमा नै नागरिकता पाउनेछन्, यो कसरी नाजायज भयो?’

  • १० जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech