६ बैशाख २०८१, बिहीबार

एकता जाेगाउन अन्तिमसम्म इमान्दार प्रयत्न गर्छाैं : गोकर्ण बिष्ट
  • न्युज मानसराेवर

काठमाडाैं।एमालेका सचिव गोकर्ण बिष्टले पार्टी र जनसंगठनका कमिटीहरुलाई २०७५ जेठ २ को अवस्थामा फर्काएर एकता जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न गर्ने बताएका छन्।विभाजनको डिलमा पुग्नै लाग्दा विष्टले जेठ २ को अवस्थामा फर्काउन माग गरेका हुन्।उनले सामाजिक सञ्जालमार्फत भनेका छन,`राष्ट्र,जनता,लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ।´

  • १३ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech