१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभा विघटनविरूद्धका रिटमा आजबाट सुनुवाइ
  • न्युज मानसराेवर

काठमाडाैं। प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालतमा अन्तरिम आदेश माग गरिएका १९ वटा रिटकाे सुनुवाई आजबाट सुरू हुने भएको छ। प्रतिनिधिसभा पुनर्स्थापना देखि शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नु पर्ने मागसहितका ३० मध्ये १९ वटा रिटमा सुनवाइ सुरू हुन लागेको हो। संवैधानिक इजलासमा सुनुवाईकाे माग गरिएका ११ वटा रिटकाे सुनुवाई भने शुक्रबारवाट सुरू हुनेछ।

  • १३ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech