११ बैशाख २०८१, मंगलवार

दश महिनामा करिब एक अर्बको ओखर नेपाल भित्रियो
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  चालु आर्थिक वर्षको पहिलो दश महिनामा विभिन्न देशबाट९८ करोड ७२ लाख ७१ हजार रुपैयाँको ओखर नेपाल भित्रिएको छ। भन्सार विभागका अनुसार २०७७ साउनदेखि२०७८ वैशाख मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको ओखर नेपाल भित्रिएको हो।

सो अवधिमा नेपालमा३२ लाख२१ हजार४६८ केजी ओखर भित्रिएको छ। आउँदो आर्थिक वर्षबाट सरकारले सोलुखुम्बु, जाजरकोट, बैतडी लगायतका नौजिल्लामा मिसन ओखर कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech