१३ बैशाख २०८१, बिहीबार

प्रधानमन्त्री ओलीको युवासंघलाई निर्देशन : आपसी द्वन्द्व नहोस्, अनुशासित भएर अघि बढ्नु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित भएर अघि बढ्न युवा संघलाई निर्देशन दिएका छन्। आज युवा संघको बैठकलाई जुममार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समाजलाई असफल बनाउने कुटील चालका साथ प्रयास भएको बताए। यसलाई असफलतामा बदल्न अनुशासित भएर अघि बढ्नुपर्ने उनको तर्क छ। ‘राष्ट्रिय आकांक्षालाई पूरा गर्न एक ढिक्का भएर लाग्नुपर्छ’, उनले थपे,‘युवा संघमा आपसी कुनै प्रकारको द्वन्द्व हुनुहुँदैन।’

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech