७ बैशाख २०८१, शुक्रबार

कतै तपाइलाई शंका छ कोरनाको ? निशुल्क पीसीआर परीक्षण गरौँ
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर नगरपालिकाले आफ्ना नागरिकहरुलाई निशुल्क पीसीआर परीक्षण गरिरहेको छ ।  नगरपालिकाले  परीक्षण  लाई निरन्तर दिएको  हो ।

‘कोहलपुर नगरपालिका फोकल पर्सन गेहराज खनालले दिएको जानकारी अनुसार नगरभित्र कोभिड १९ संक्रमण जस्तो लाग्ने जो कोहीले पीसीआर  स्याब दिन सक्ने छन्  उनले भने  ‘।
पीसीआर परीक्षणको  स्याब संकलन आतबार विहान ८ बजे बाट शुरु हुने छ ‘खनालले भनेका छन् ।

पीसीआर परीक्षण कोहलपुर नगरपालिका कार्यालयको सभा हलमा गरिने छ ।

  • २१ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech