१३ बैशाख २०८१, बिहीबार

आज थप ८,२४३ ले जिते कोरोना
  • न्युज मानसराेवर

बाँके बैजनाथ । गत २४ घण्टामा नेपालमा ८,२४३ जनाले कोरोनालाई जितेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा ४,८४,३७३ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ८२.७८ प्रतिशत निको भएका हुन्।

  • २२ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech